पुरुष,महिला भलिबलमा मंगला र बास्केटबलमा बेनपा बिजयी

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ७ माघ । म्याग्दीको सदरमुकाम बेनीमा आईतबार स्थानीय तह स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । छैठौ म्याग्दी महोत्सवको अवसरमा म्याग्दी उद्योग वाणिज्य संघको मुख्य आयोजनामा पुरुष महिला भलिबल र बास्केटबल प्रतियोगिता सम्पन्न भएको हो । पुरुष महिला भलिबलमा मंगला गाउँपालिका र बास्केटबल प्रतियोगितामा बेनी नगरपालिका बिजयी भएको छ । मंगलाले … Continue reading पुरुष,महिला भलिबलमा मंगला र बास्केटबलमा बेनपा बिजयी